Notice »

पल्पसा सदन भाडामा लगाउने सम्बन्धी सूचना

पल्पसा सदन भाडामा लगाउने सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०७८ माघ २०)

मकवानपुर उद्योग वाणिज्य संघको स्वामित्वमा रहेको हेटौंडा–२ स्थित पाचतल्ले तीसकोठे पल्पसा सदनमा गेष्ट हाउस तथा रेष्टुरेण्ट भाडामा संचालन गर्न ईच्छुक भ्याटमा दर्तावाल फर्म वा कम्पनीले संघबाट फिर्ता नहुनेगरी रु. १०००।– (अक्षरेपि रु. एकहजार मात्र) मा आवेदन फारम खरिद गरी सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र संघमा पेश गर्न आव्हान गरिन्छ । उक्त पल्पसा सदन बढाबढको आधारमा भाडामा उपलब्ध गराइनेछ । कम वा बढी दर प्रस्ताव गर्ने व्यवसायीलाई भाडामा दिने वा नदिने अधिकार संघमा निहित रहनेछ ।
छनौटमा परेका व्यवसायीबाट संघले निर्धारण गरेको सम्झौताको प्रावधान बमोजिम पल्पसा सदन संचालन गर्नुपर्नेछ । थप जानकारीको लागि संघको सचिवालयको सम्पर्क नं. ९८५५०७०११० मा सम्पर्क गर्न सकिनेछ ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा–२, मकवानपुर

Palpasa Sadan Building



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback