India Textile Sourcing Expo
23rd March to 26th March, 2021
Contact:
Joint Director
Indian Chamber of Commerce
4, India Exchange Place
Kolkata-700 001
91-33-2253-4287(D)
91-33-2230-3242-44
M:- +91 9831227032
(Exhibits: All kinds of fabrics, yarn, threads, textile materials, Sewing Needles, Accessories required by Garment Industry, Related Equipment, jute, handloom, dyes, chemicals, labels, Hangers, Computers & Labeling Systems, Embroidery, Lace, Labels, Zipper, Button, Snap Fastener, Transfer Press, Shoulder Padding, Interlining, Weaving Ribbon, Support Services etc.)
... Read More
Virtual Expo: 2nd Edition Nepal -India Franchise and Investment Expo Summit and award
from 2nd- 4th November 2020 (re-scheduled)
at Kathmandu, Nepal
(For detail information: www.nepalfranchise.com)
... Read More
८ औ महिला उद्यमी, कृषि, व्यापार तथा पर्यटन मेला २०७६
२०७६ चैत्र १६ गतेदेखि २१ गतेसम्म
पल्पसा सभागृह, हेटौंडा–२
आयोजक: मकवानपुर उद्योग बाणिज्य संघ/महिला उद्यमी विकास समिति
प्रथम गौशाला महोत्सव २०७६
२०७६ फागुन ३० देखि चैत्र १० गतेसम्म
गौशाला नगरपालिका ५, मरहा खोला किनार, महोत्तरी
आयोजक: गौशाला उद्योग वाणिज्य संघ
... Read More
Nepal Poultry International Expo 2020
28th Feb. to 1st March, 2020 (16-18 Fagun, 2076)
Chitwan Expo Centre, Bharatupur, Chitwan, Nepal
Organizer: Nepal Poultry Federation
... Read More
सुदुर पश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक, ब्यापार मेला एबम चौथो डडेल्धुरा महोत्सब २०७६
२०७६ फागुन ८ गते देखि १८ गतेसम्म
अमरगढी ४ खुल्ला मंच टुडिखेलको प्रांगण डडेल्धुरा
आयोजक: डडेल्धुरा उद्योग बाणिज्य संघ
दोश्रो रामेछाप, कृषि, पर्यटन, सांस्कृतिक तथा औधोगिक ब्यापार महोत्सब २०७६
२०७६ फागुन ६ देखि १५ गतेसम्म
जिल्ला समन्वय समितिको प्राङ्गण, मन्थली, रामेछाप
आयोजक: रामेछाप उद्योग वाणिज्य संघ
स्वर्गद्वारी प्युठान चौथो महोत्सव-२०७६
२०७६ फागुन ८ देखि १८ गते सम्म
गणतान्त्रिक खेल मैदान, बिजुवार, प्युठान
आयोजक: प्युठान उद्योग बाणिज्य संघ
... Read More
नवौ नेपाल अन्तरास्ट्रिय ब्यापार मेला २०२०
२०७६ चैत्र ६ देखि १० गते सम्म
भृकुटी मण्डप, काठमाडौँ
आयोजक: नेपाल उद्योग बाणिज्य महासंघ, टेकु, काठमाडौँ
ललित अन्तरास्ट्रिय ब्यापार मेला २०७६
२०७६ चैत्र २६ देखि ३० गतेसम्म
ललितपुर
आयोजक: ललितपुर उद्योग बाणिज्य संघ
दोश्रो राष्ट्रिय औधोगिक व्यापार मेला तथा कृषि एबम पर्यटन प्रबर्द्धन महोत्सब २०७६
२०७६ माघ १० देखि २२ गतेसम्म
प्रदर्शनी मण्डप, तिलोत्तमा नपा ५, मणिग्राम, रुपन्देही
आयोजक: तिलोत्तमा उद्योग बाणिज्य संघ
प्रथम खोटांग दिक्तेल महोत्सव २०७६
२०७६ फागुन २ देखि १२ गते सम्म
माटिकोरे खेल मैदान, दिक्तेल बजार
... Read More
नुवाकोट महोत्सब २०७६
२०७६ माघ १६ देखि २६ गते सम्म
नुवाकोट
मुख्य आयोजक: नुवाकोट उद्योग बाणिज्य संघ
प्रादेशिक कृषि, पर्यटन, उद्योग, व्यापार तथा संस्कृतिक महोत्सब २०७६
२०७६ माघ २९ देखि फागुन ११ गते सम्म
शरद नगरपालिका-१, सल्यान
मुख्य आयोजक: सल्यान उद्योग बाणिज्य संघ
6th Nepal Wood International Expo 2020
31st Jan. to 2nd Feb. 2020
10:00am to 6:00pm
Bhrikutimandap Exhibition Hall, Kathmandu, Nepal
... Read More
49th Indian Handicrafts & Gifts Fair (IHGF)-Delhi Fair-Spring 2020
15th -19th April, 2020
India Expo Centre, Greater Noida, Delhi NCR, India
... Read More
तेश्रो गैडाकोट महोत्सव-२०७६
२०७६ माघ १५ गते देखि २६ गते सम्म
प्रदर्शनी मैदान, नारायणी किनार, गैडाकोट-२, नवलपरासी
आयोजक: उद्योग बाणिज्य संघ-गैडाकोट
सम्पर्क नम्बर: ०७८-५०११२२
... Read More6th Nepal Buildcon International Expo 2020
7 - 9th February 2020
Bhikruti Mandap, Kathmandu
(Exhibition for Architects, Builders, Equipment, Tools, Heavy Machinery, Construction material companies and Interior Designers)
... Read Moreतुलसीपुर महोत्सब-२०७६
२०७६ माघ ९ देखि १९ गते सम्म
तुलसीपुर् ६, घोराही रोड, दाङ्ग
७ औ धादिंग महोत्सब २०७६
२०७६ फागुन २ देखि १३ गते सम्म
नीलकण्ठ नपा-३, धादिंगबेसी, धादिंग
GEM International Sustainability Conclave & Expo 2020
23rd to 24th January, 2020 (09 -10 Magh, 2076)
India Habitat Center, New Delhi, India.
Organizer: The Associated Chambers of Commerce and Industry of India (ASSOCHAM)
(For Eco friendly green Building design and construction)
For further information, you can directly contact Mr. Amit Kumar Sharma, Phone Number-+919352713762, Email-amitkumar.sharma@asshcham.com and Mr. Rohit Bhasin, Phone Number-+917838701858, Email- bhasin@asshcham.comor you can also direct register from the following link- https://www.green-assocham.com/news.php?id=49
... Read Moreऔधोगिक ब्यापार मेला बुटवल २०७६
२०७६ पौष ९ देखि २३ गते सम्म
देवीनगर, बुटवल
आयोजक: बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही
... Read More3rd Edition of TPCI’s Flagship Mega Food & Beverage Trade show 'IndusFood- Tech'
from 8-9 January 2020
in New Delhi, India.
Organizer: Trade Promotion Council India (TPCI)
... Read Moreगण्डकी प्रदेशस्तरीय छैठौ पर्वत महोत्सव २०७६
२०७६ माघ ९ गते देखि १९ गते सम्म
कुश्मा बजार, पर्वत
आयोजक: पर्वत उद्योग वाणिज्य संघ
... Read Moreनवौ नेपाल अन्तरास्ट्रिय ब्यापार मेला २०७६
२०७६ चैत्र ६ देखि १० गते सम्म
भृकुटी मण्डप, काठमाण्डू
आयोजक: नेपाल उद्योग बाणिज्य महासंघ
लेखनाथ महोत्सब २०७६
२०७६ पौष ३ देखि १५ गते सम्म
कास्की जिल्ला
आयोजक: लेखनाथ उद्योग बाणिज्य संघ
प्रदेश स्तरीय महोत्सव २०७६
२०७६ पौष ५ देखि १४ सम्म
तुलसीपुर, दाङ्ग
आयोजक: तुलसीपुर उद्योग बाणिज्य संघ
०८२-५२०८९३/५२२८३९/५२२८४०
रत्ननगर महोत्सब - २०७६
२०७६ पौष २५ देखि माघ ७
तिकौली चौर, रत्ननगर, चितवन
आयोजक: रत्ननगर उध्योग बाणिज्य संघ
०५६-६०४४८ / ५६१४५४
(स्टल बुकिङ्ग मिति २०७६ मंग्सिर २९ गते सम्म)
... Read Moreनेपाल चलचित्र स्वर्णिम महोत्सब
२०७६ कार्तिक २१-२३ गतेसम्म
बिरगंज, नेपाल
(स्टल बुक गर्ने अन्तिम मिति २०७६ कार्तिक ५)
आयोजक: नेपाल चलचित्र निर्माता संघ
प्रबर्द्धक: नेपाल उद्योग बाणिज्य महासंघ
Home World Expo Mumbai
14th to 16th November 2019
Hall No IV Bombay Exhibition Center, Nesco Complex, Western Express Highway, Goregaon (East), Mumbai
The deadline date for the registration is 20th October 2019.
Organizer: Worldex India Exhibition and Promotion Pvt Ltd, Singex Exhibitions Pte. Ltd., Singapore and Worldex-Singex Exhibition (Guangzhou) Co. Ltd.
http://www.athomeworldexpo.com/
... Read More
प्रथम राप्ती महोत्सब २०७६
२०७६ असोज ३० देखि कार्तिक ९ गते सम्म
राप्ती ७, बिरेन्द्रनगर, चितवन
आयोजक: राप्ती उबासंघ र राप्ती नपा
Reverse Buyers Sellers Meet
(Electrical Product)
on 17 to 19 October, 2019 (30 Asoj to 2 Kartik, 2076)
at NSIC New Delhi, India.
Organizer: PHD Chambers of Commerce & Industry
... Read More
कोसेली महोत्सब २०७६
२०७६ असोज १० देखि १४ गते सम्म
जैन भवन, बिराटनगर
आयोजक: उद्योग संगठन मोरंग, महिला उद्धम समिति र नेपाल युवा उधमी मंच
सम्पर्क नम्बर: ०२१-५२५७१२/५३७६४६
प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औधोगिक ब्यापार महोत्सब
२०७६ भाद्र १९ देखि २९ गते सम्म जुम्लामा
आयोजक: जुम्ला उद्योग बाणिज्य संघ
सम्पर्क:
087-520391, 520038
Fax : 977-87-520038
Email : jccijumla@yahoo.com
Chengdu South Asia Procurement & Trade Expo in China
hosted by Chendgu Municipality People's Government
from Sept 23 to 27, 2019
... Read Moreआगामी २०७५ फागुन १६ गतेदेखि २६ गतेसम्म हेटौंडा ५ स्थित क्याम्पा चौरमा ११ दिने राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५ आयोजना गर्न गईरहेको छौं ।
मकवानपुरका स्थानीय तथा मौलिक बस्तुहरुको प्रदर्शनी, भेषभुषाहरुको प्रवद्र्धन, हस्तकला, औद्योगिक बस्तु तथा सेवाहरुको प्रवद्र्धनसंगसंगै जिल्लाको पर्यटन प्रवद्र्धनको लक्ष्यसहित यो मेला आयोजना गरिदै छ। स्थानीय कलाकारहरुको प्रवद्र्धनकालागि हेटौंडा आईडल र बालबालिकाहरुकालागि मनोरञ्जनजन्य कृयाकलापहरुसमेत आयोजना गरिने यो मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संघसंस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादनहरु प्रदर्शन गरिनेछन् । मेलालाई पूर्ण रुपमा कृषि, पर्यटन, उद्योग र व्यवसायको प्रवद्र्धन गर्ने थलोको रुपमा अघि बढाईनेछ ।
... Read Moreमनहरी महोत्सव–२०७१
आयोजकः मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समिति, मनहरी
मितिः २०७१ पुस १५ देखि २२ गतेसम्म
स्थानः मनहरी बजार, मकवानपुर
सम्पर्कः मकवानपुर उद्योग वाणिज्य संघ, मुख्य कार्यालय हेटौंडा–०५७–५२०३१०, ५२३३१०, मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समिति ०५७–४१४०८९