Notice »

मकवानपुर उद्योग वाणिज्य संघको सदस्यता सम्बन्धी जरुरी सूचना (२०८० मंसिर ७)

मकवानपुर उद्योग वाणिज्य संघको सूचना

१. बिना जरिवाना संघको सदस्यता नविकरण गर्ने अवधि यहि २०८० मंसिर २९ गतेसम्म मात्र रहेकाले नविकरण बाकी रहेका सबै सदस्यहरुले समयमै नविकरण गर्नुहुन अनुरोध छ ।

२. संघको विधान अनुसार मंसिर मसान्तसम्म नविकरण गरेका सदस्यहरुले मात्र वार्षिक सभामा भाग लिन पाइने व्यवस्था रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

३. नविकरण गर्न कम्तिमा गत वर्ष कर चुक्ता गरेको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने छ ।

४. आजीवन सदस्यता नियमितताको लागि कर चुक्ता प्रमाणपत्र र फर्म नविकरण प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने छ । २०८१ आषाढ मसान्तसम्म (अवधि थप गरिएको) नियमानुसार पेश नगर्ने आजीवन सदस्यहरु स्वतः निलम्बित हुनेछन् ।

५. QR Code मार्फत पनि भुक्तानी गर्न सकिने छ । QR Code को लागि 9855070110 (WhatsApp) मा सम्पर्क गर्नुहोला ।

६. थप जानकारीको लागि संघमा सम्पर्क गर्नुहोला ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा, मकवानपुर
057520310
057523310

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback