Notices

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन,२०६८ को परिच्छेद ११ को उपदफा ३ बमोजिम कसैले पनि शिक्षण तथा स्वास्थ्य सस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकाले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलवाट सूर्तिजन्य पदार्थ विक्रि वितरण गर्न गराउन नपाइने भएकोले सम्बन्धित सम्पूर्ण व्यवसायीहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
    
अन्यथा परिच्छेद — ५ (सजाय)  दफा ५ को ‘घ‘ बमोजिम कसैले यस ऐन विपरीत कार्य गरेमा सामान समेत जफत गरी रु. १०,०००।—(दश हजार ) सम्म जरिवाना गराउन सक्ने प्रावधान भएकोले कारवाही हुनवाट वच्न समेत हार्दिक ... Read More


नापतौल क्षेत्रीय कार्यालय बीरगञ्जवाट व्यवसायीहरुको नापतौलका उपकरणहरु दर्ता तथा नविकरण गर्न टोली खटिई आएको हु“दा निम्न मिति, समय र स्थानमा आ—आप्mनो प्रयोग गरिएको नापतौलका यन्त्रहरु (जस्तैः ढक, का“टा, मिटर, लिटर आदि) जा“च गराई दर्ता÷नविकरण गर्नहुन सम्बन्धित सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरिन्छ । 

खटिएको टोलीले बजार अनुगमन गर्दा नापतौलका उपकरणहरु दर्ता तथा नविकरण नगरेको पाइएमा जरिवानासमेत गर्नसक्ने व्यहोरा सचेत गराइन्छ ।

निम्न ः
समयः दिनको १०ः०० वजेदेखि वेलुकी ५ः०० वजेसम्म ।
स्थान ःपल्पसा सभागृहमा आषाढ १६ र १८ गते
मनहरिमा १७ गते ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा—२, चेम्वरमार्ग
सम्पर्क नं. ०५७–५२०३१०÷५२३३१०

... Read More

नेपाल सरकारबाट स्वीकृत आर्थिक पुनरुद्धार कोष (स्थापना तथा संचालन) कार्यविधि–२०७२ को दफा ५ र ६ मा व्यवस्था भए बमोजिम व्याज अनुदान सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा पर्यटन क्षेत्र, कृषि क्षेत्र, घरेलु, साना तथा मझौला उद्योग र सुर्तीजन्य तथा मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योगहरुले सीमानाकामा भएको अवरोध तथा आपूर्ति प्रणालीको असहज परिस्थितिका कारण अघिल्लो वर्षको ६ महिनाको तुलनामा ५० प्रतिशत भन्दा कम उत्पादन/कारोबार गरेको अवस्थामा तोकिएको व्याज अनुदान पाउन सम्बन्धित बैंकहरुमा निवेदन दिनुपर्नेमा धेरैजसो उद्योगहरुले निवेदन पेश नगरेको पाईएकोले उक्त सुविधा प्राप्तिकोलागि यस संघले नेपाल उद्योग वाणिज्य संघमार्फत पहल गर्ने भएकोले यही असार ७ गतेसम्म यस संघमा आर्फनो उद्योगको निवेदन पेश गर्न ... Read More