Notice







प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

(बुद्ध चोकमा जम्मा भई मुख्यमंत्रीज्युको कार्यालयसम्म)

२०७६ फागुन ७ गते

बिहान ८ बजेबाट

उपस्थितिको लागि सम्पूर्णमा हार्दिक अनुरोध

MCCI

... Read More

८ औ महिला उद्यमी, कृषि, व्यापार तथा पर्यटन मेला २०७६ 
२०७६ चैत्र २ गतेदेखि ७ गतेसम्म 
पल्पसा सभागृह, हेटौंडा–२
आयोजक: मकवानपुर उद्योग बाणिज्य संघ/महिला उद्यमी विकास समिति

... Read More





यस संघद्धारा मिति २०७६ कात्तिक २० गते लेखा तथा कार्यक्रम अधिकृत तहको एक पदको पदपूर्तिको लागि जारी सूचना बमोजिम योग्य प्रतिष्पर्धीहरुलाई मिति २०७६ मंसिर ३० गते लिइएको लिखित परीक्षा, मिति २०७६ पौष २ गते लिइएको प्रयोगात्मक परिक्षा र मिति २०७६ पौष ८ गते लिइएको अन्तरबार्ताबाट सफल र बैकल्पिक हुनुभएका प्रतिष्पर्धीहरुको नतिजा विवरणः

SN Name Result  1  श्री शम्भु बर्तौला, हेटौंडा, मकवानपुर सफल  2  श्री जगनाथ लामिछाने, हेटौंडा–५, मकवानपुर बैकल्पिक  3  श्री नविना कर्माचार्य, हेटौंडा, मकवानपुर बैकल्पिक

 

... Read More

यस संघद्धारा मिति २०७६ कात्तिक २० गते लेखा तथा कार्यक्रम अधिकृत तहको एक पदको पदपूर्तिको लागि जारी सूचना बमोजिम योग्य प्रतिष्पर्धीहरुलाई मिति २०७६ मंसिर ३० गते लिइएको लिखित परीक्षापश्चात मिति २०७६ पौष २ गते सम्पन्न प्रयोगात्मक परिक्षाबाट अन्तरबार्ताको लागि शर्ट लिष्टिङमा पर्न सफल प्रतिष्पर्धीहरुको नतिजा विवरणः
१) श्री जगनाथ लामिछाने, हेटौंडा–५, मकवानपुर
२) श्री नविना कर्माचार्य, हेटौंडा, मकवानपुर
३) श्री शम्भु बर्तौला, हेटौंडा, मकवानपुर

... Read More

यस संघद्धारा मिति २०७६ कात्तिक २० गते लेखा तथा कार्यक्रम अधिकृत तहको एक पदको पदपूर्तिको लागि जारी सूचना बमोजिम योग्य प्रतिष्पर्धीहरुलाई मिति २०७६ मंसिर ३० गते लिइएको लिखित परीक्षाको नतिजा बमोजिम दोश्रो चरणको परिक्षाको लागि शर्ट लिष्टिङमा पर्न सफल प्रतिष्पर्धीहरुको नतिजा विवरणः
१) श्री एलिना देवकोटा, गढी–६, मकवानपुर
२) श्री जगनाथ लामिछाने, हेटौंडा–५, मकवानपुर
३) श्री नविना कर्माचार्य, हेटौंडा, मकवानपुर
४) श्री शम्भु बर्तौला, मकवानपुर
५) श्री शुभराज लामा, हेटौंडा–१०, मकवानपुर

... Read More

यस संघको मिति २०७६ पौष २६ गते हुन गइरहेको ५३ औं बार्षिक साधारण सभाको लागि निम्न कार्यहरु घटाघटको आधारमा गराउन पर्ने भएकाले इच्छुक व्यक्ति, फर्म वा कम्पनीले मिति २०७६/०९/०२ गते दिनको ४ः०० बजेसम्म संघवाट रु २००।– को कोटेशन फारम खरिद गरी ५ः०० बजेसम्म आफुले दिन चाहेको दररेटको दोश्रो पटक सिलवन्दी कोटशन आव्हान गरिन्छ । 

साथै उक्त कोटेशन खोल्ने कार्यको निमित्त मिति २०७६/०९/२ गते दिनको ५:०० बजे संघमा प्रस्तावक उपस्थित हुनुपर्नेछ र उपस्थित नभएमा संघका पदाधिकारीको रोहवरमा कोटेशन खोल्न बाधा रहने छैन ।
निम्न:
१) वार्षिक प्रतिवेदन
२) छपाइ/स्टेशनरी सामान
३) खाना तथा नास्ता क्याटरिङ
४) कर्मचारी पोशाख
५) स्टेज/सजावट

कोटेशन स्वीकृत गर्ने/नगर्ने सम्पूर्ण अधिकार ... Read More


Written examination for applied candidates

for the post of A/C Cum Program Officer

on Mangsir 30, 2076

at 1:00 pm

at Makawanupr Chamber Of Commerce & Industry (MCCI).

 

Please be there in time.

MCCI

 

 

... Read More

यस संघको ५३ औं वार्षिक साधारण सभा यहि मिति २०७६ पौष २६ गते शनिबार पल्पसा सभागृहमा हुने व्यहोरा सम्पूर्ण सदस्यज्यूहरुलाई जानकारीको लागि अनुरोध गर्दछौं । साथै आ.व. २०७६/७७ को लागि बिना जरिवाना सदस्यता नविकरण गर्ने म्याद २०७६ मंसिर मसान्तसम्म मात्र रहेकोले नविकरण गर्न बाकी सदस्य महानुभावहरुले समयमै सदस्यता नविकरण गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा–२
०५७–५२०३१०/५२३३१०

 

 

... Read More

यस संघको मिति २०७६ पौष २६ गते हुन गइरहेको ५३ औं बार्षिक साधारण सभाको लागि निम्न कार्यहरु घटाघटको आधारमा गराउन पर्ने भएकाले इच्छुक व्यक्ति, फर्म वा कम्पनीले मिति २०७६/०८/२९ गते दिनको ४ः०० बजेसम्म संघबाट रु २००।०० को कोटेशन फारम खरिद गरी ५ः०० बजेसम्म आफुले दिन चाहेको दररेटको सिलवन्दी कोटशन आव्हान गरिन्छ । 

साथै उक्त कोटेशन खोल्ने कार्यको निमित्त मिति २०७६/०८/३० गते दिनको २ः०० बजे संघमा प्रस्तावक उपस्थित हुनुपर्नेछ । उपस्थित नभएमा संघका प्रतिनिधिको रोहवरमा कोटेशन खोल्न बाधा परेको नमानिने व्यहोरा जानकारी गराइन्छ ।
निम्नः
१) वार्षिक प्रतिवेदन आदि छपाई
२) स्टेशनरी सामान
३) खाना तथा नास्ता क्याटरिङ
४) कर्मचारी पोशाक
५) ... Read More



यस संघको ५३ औं बार्षिक साधारण सभा मिति २०७६ पौष २६ गते हुन गइरहेको व्यहोरा सहर्ष जानकारी गराउदछौं ।  संघको विद्यान २०५१ लाई संशोधन गर्न ५२ वार्षिक साधारण सभावाट गठित समितिले ५३ औं वार्षिक साधारण सभामा संशोधन पेश गरी पारित गर्र्नू पर्ने भएकोले संघका एशोसियट, वस्तुगत, उद्योग तथा वाणिज्य तर्फका सदस्यज्यूहरुको कुनै सुझाव भए मिति २०७६ मंसिर १८ गते भित्र संघमा लिखित रुपमा पेश गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।

विद्यान संशोधन समिति,
मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बरमार्ग, हेटौंडा

... Read More


Vacancy Announcement

        Makawanpur Chamber of Commerce & Industry (MCCI) is seeking suitable candidate for the post of A/C Cum Program Officer. So interested candidate can drop their cover letter, detail bio-data, recent pp size photo, citizenship & all support  documents in our Email address [email protected] till Mangsir 5, 2076.

        Exam schedule will be written, verbal & practical. Salary & allowances will be as per rule of MCCI. Only shortlisted candidates will be invited for next examination. MCCI reserves rights of selection or rejection. 

Required Qualification:

Minimum Bachelor's degree in commerce faculty. Fluent in written & spoken English. Skillful in report & proposal writing. Good computer skills ... Read More





संघको विधान बमोजिम हरेक वर्षको श्रावण देखि आश्विन महिना भित्र सदस्यता नविकरण गर्नुपर्ने प्रावधान रहेको व्यहोरा सम्पूर्ण सदस्यहरुलाइ सुचित गरिन्छ । त्यसैगरी आ.व. २०७६/७७ को लागि निर्धारित नविकरण शुल्क बुझाइ समयमै सदस्यता नियमित गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।

MCCI

057-520310/523310

... Read More


Firm Renew facility @ Cottage & Small Industry Office

घरेलु तथा साना उद्योग कार्यालयको फर्म नियमित नविकरण गर्न छुटेको कारण समयस्यामा हुनुहुने उद्योगी/व्यवसायीहरुको सहजताको लागि ३ नं. प्रदेश सरकारले २०७६ असोज मसान्तसम्म फर्म नविकरण गर्ने अवसर प्रदान गरेकोले घरेलु तथा साना उद्योग कार्यालय, हेटौंडाबाटसमेत सोही व्यहोरा जानकारी हुन आएको छ । तसर्थ सम्बन्धित व्यवसायीहरुले सिघ्र आफ्नो फर्म नविकरण गर्नहुन हार्दिक अनुरोध गरिन्छ ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा
०५७–५२०३१०/५२३३१०

... Read More

        Makawanpur Chamber of Commerce & Industry (MCCI) is seeking suitable candidate for the post of Executive Secretary. So interested candidate can drop their cover letter, detail bio-data, recent pp size photo & all support  documents in our Email address [email protected] till Ashadh 3, 2076.

        Exam schedule will be written, verbal & practical. Salary & allowances will be as per rule of MCCI.  Only shortlisted candidates will be invited for  next examination. MCCI reserves rights of selection or rejection. 

Required Qualification:

Minimum Bachelor's degree in any discipline preferably in Management. Fluent in written & spoken English. Skillful in report & proposal writing. Good ... Read More

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा २०७५ फागुन १६ गते देखि २६ गते सम्म क्याम्पा चौर, हेटौंडा–५ मा हुन गइरहेको “राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५” को स्टल बुकिङ्ग खुल्ला गरिएको व्यहोरा जानकारी गराईन्छ ।

बहुराष्ट्रिय उद्योग, राष्ट्रियस्तरका उद्योग, अटो, हाउजिङ/घरजग्गा कारोबार, बैंक, फाईनान्स र ईन्सुरेन्सहरु, घरेलु, महिला उद्यमी, कुटीर, हस्तकला उद्योग, आइ.टी. (कम्प्यूटर,मोबाईल), इलेक्ट्रीक,इलेक्ट्रोनिक्स,हार्डवेयर, कृषि,हर्बल,अर्गानिक,भेट औषधी, रेडिमेड कपडा,गार्मेन्ट्स,जुत्ताचप्पल, रेष्टुरेन्ट/होटल, मिनिरल पानी उद्योग, गैरसरकारी संघसंस्था, शैक्षिक संस्था, टेनिङ सेन्टर, नक्कली गरगहना, आईसकृम पार्लर, मदिरा (डिस्प्ले मात्र), अधिकृत विक्रेता (विक्री प्रदर्शनी), चिया, कफि, कुकिज, डल,कृषि औजार, डेरी, पोल्ट्री लगायत विविध सामान तथा सेवाको कारोबार गर्ने स्टल राख्न इच्छुक महानुभाबहरुले सिघ्र सम्पर्क गर्नु होला ।

 

सचिवालय
राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५
मकवानपुर ... Read More



यस संघ र जिल्ला विकास समिति, मकवानपुरको सहकार्यमा वाणिज्य संकाय तर्फबाट प्लस २ उत्तिर्ण गरेका ५० जना विद्यार्थीहरुलाई निःशुल्क व्यवसायिक लेखा सम्बन्धी अभिमूखिकरण तालिम प्रदान गर्न गइरहेको हुदा ईच्छुक विद्यार्थीहरुले संघको कार्यालयमा मिति २०७२ जेष्ठ २९ गतेसम्म निवेदनको साथमा वायोडाटा र शैक्षिक प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुहुन सम्बन्धित सवैलाई सूचित गरिन्छ । जनजाती तथा ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई विशेष प्राथमिकता प्रदान गरिने छ । ५० जना भन्दा बढी विद्यार्थीहरुको निवेदन पर्न आएमा संघले छनौट गर्नेछ ।

मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बर मार्ग, हेटौंडा–२
सम्पर्क नं. ०५७–५२०३१०, ५२३३१०

... Read More


यस संघको अनुरोधमा हरेक शनिवार पसल बन्द गरिदै आएकोमा बैशाख १२ र १३ गते गएको महाभूकम्पको कारण उपभोग्य बस्तुको सहज आपूर्तीको लागि शनिबार पसल खुल्ला गरिदिनु हुन सम्पूर्ण व्यवसायीहरुमा अनुरोध छ । साथै गुणस्तरीय सामानको सुपथ मुल्यमा विक्री वितरण गर्नुहुन सम्पूर्ण व्यवसायीहरुमा हार्दिक अनुरोध गरिन्छ ।
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौडा

... Read More

यस संघको प्रयोजनको लागि विभिन्न किसिमका सवारी साधन (सुमो, जिप, मिनि बस, पिकअप) रिजर्भ गरी जिल्ला भित्र वा बाहिर जानुपर्ने हुदा रिजर्भ वापत प्रतिदिन (ईन्धनवाहेक) लाग्ने करसहितको भाडा दर संघको कार्यालयमा २०७१ चैत्र मसान्तसम्म पेश गर्नुहुन ईच्छुक सवारी धनी वा फर्मलाई हार्दिक अनुरोध गरिन्छ ।

मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बर मार्ग, हेटौंडा–२

... Read More



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback