Notice »

प्राइभेट फर्म नवीकरण म्याद सकिएर समस्यामा रहेका व्यवसायिक फर्म नवीकरण गर्ने सम्बन्धि जरुरि सूचना (2076.03.31)

३ नम्बर प्रदेश अन्तर्गतका प्राइभेट फर्म रजिष्ट्रेसन दर्ता भएर व्यवसाय गर्दै आएपनि नवीकरण म्याद सकिएर समस्यामा पर्नु भएका व्यवसायीहरुको फर्म नवीकरण हुने भएको छ । ३ नम्बर प्रदेशको उद्योग, बन बाताबरण तथा पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाट उक्त निर्णय भएको हो । २०७६ असोज मसान्तसम्मका लागि यो व्यवस्था गरिएको हो । तसर्थ घरेलु तथा साना उद्योग कार्यालयमा नबिकरण नियमित नभई समस्यामा पर्नु भएका व्यबसायीहरुले समयमै यो बिशेष सुबिधा सदुपयोग गर्नुहुन सुचित गरिन्छ ।

मकवानपुर उद्योग बाणिज्य संघ
हेटौडा, मकवानपुर

Firm Renew facility @ Cottage & Small Industry Office



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback