News & Events »

मकवानपुर उद्योग वाणिज्य संघको सदस्यता नविकरण सम्वन्धी जरुरी सूचना (२०७६ मंग्सिर २३)

यस संघको ५३ औं वार्षिक साधारण सभा यहि मिति २०७६ पौष २६ गते शनिबार पल्पसा सभागृहमा हुने व्यहोरा सम्पूर्ण सदस्यज्यूहरुलाई जानकारीको लागि अनुरोध गर्दछौं । साथै आ.व. २०७६/७७ को लागि बिना जरिवाना सदस्यता नविकरण गर्ने म्याद २०७६ मंसिर मसान्तसम्म मात्र रहेकोले नविकरण गर्न बाकी सदस्य महानुभावहरुले समयमै सदस्यता नविकरण गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा–२
०५७–५२०३१०/५२३३१०

 

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback