यस संघको प्रयोजनको लागि विभिन्न किसिमका सवारी साधन (सुमो, जिप, मिनि बस, पिकअप) रिजर्भ गरी जिल्ला भित्र वा बाहिर जानुपर्ने हुदा रिजर्भ वापत प्रतिदिन (ईन्धनवाहेक) लाग्ने करसहितको भाडा दर संघको कार्यालयमा २०७१ चैत्र मसान्तसम्म पेश गर्नुहुन ईच्छुक सवारी धनी वा फर्मलाई हार्दिक अनुरोध गरिन्छ ।
मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बर मार्ग, हेटौंडा–२