Mela »

“राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५”

आगामी २०७५ फागुन १६ गतेदेखि २६ गतेसम्म हेटौंडा ५ स्थित क्याम्पा चौरमा ११ दिने राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५ आयोजना गर्न गईरहेको छौं ।

मकवानपुरका स्थानीय तथा मौलिक बस्तुहरुको प्रदर्शनी,  भेषभुषाहरुको प्रवद्र्धन, हस्तकला, औद्योगिक बस्तु तथा सेवाहरुको प्रवद्र्धनसंगसंगै जिल्लाको पर्यटन प्रवद्र्धनको लक्ष्यसहित यो मेला आयोजना गरिदै छ। स्थानीय कलाकारहरुको प्रवद्र्धनकालागि हेटौंडा आईडल र बालबालिकाहरुकालागि मनोरञ्जनजन्य कृयाकलापहरुसमेत आयोजना गरिने यो मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संघसंस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादनहरु प्रदर्शन गरिनेछन् । मेलालाई पूर्ण रुपमा कृषि, पर्यटन, उद्योग र व्यवसायको प्रवद्र्धन गर्ने थलोको रुपमा अघि बढाईनेछ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback