Notice »

कोटेशन आव्हान (२०७९/७/१६)


कोटेशन आव्हान
दोश्रो पटक प्रकाशित मितिः २०७९/७/१६

मकवानपुर उद्योग वाणिज्य संघको यही मिति २०७९ साल पौष २ गते हुने ५६ औं वार्षिक साधारण सभाको लागि आवश्यक छपाई, कर्मचारी पोशाक, स्टेशनरी तथा अन्य सामान खरिद गर्ने सम्बन्धमा कोटेशन अव्हान गरिन्छ ।
कोटशन फारम मिति २०७९ कार्तिक १८ गते दिनको ३ः०० बजेसम्म संघबाट रु. ३००।– मा खरिद गरी सोही दिन ४ः०० बजेसम्ममा कोटेशन पेश गर्न आव्हान गरिन्छ । साथै उक्त कोटेशन संघका पदाधिकारी तथा प्रतिनिधिको रोहवरमा सोहि दिन ५ः०० बजे खोलिने छ ।

नोट: प्राप्त कम वा उच्चदरको कोटेशन स्वीकृत गर्ने वा नगर्ने अधिकार संघमा निहित रहनेछ ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा
०५७५२०३१०/५२३३१०



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback