कोटेशन आव्हान:
मकवानपुर उद्योग वाणिज्य संघको मिति २०७९ साल पौष २ गते हुने ५६ औं वार्षिक साधारण सभाको लागि आवश्यक छपाई, कर्मचारी पोशाक, स्टेशनरी तथा अन्य सामान खरिद गर्ने सम्बन्धमा कोटेशन अव्हान गरिन्छ ।
कोटशन फारम मिति २०७९ कार्तिक १५ गते दिनको ३:०० बजेसम्म संघबाट रु. ३००।– मा खरिद गरी सोही दिन ४:०० बजेसम्ममा कोटेशन पेश गर्न आव्हान गरिन्छ । साथै उक्त कोटेशन संघका पदाधिकारी तथा प्रतिनिधिको रोहवरमा सोहि दिन ५:०० बजे खोलिने छ ।
नोट: प्राप्त कम वा उच्चदरको कोटेशन स्वीकृत गर्ने वा नगर्ने अधिकार संघमा निहित रहनेछ ।
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा
०५७५२०३१०/५२३३१०