News & Events »

३ नं. प्रदेशमा प्रादेशिक आर्थिक बहस कार्यक्रम । (२०७४ चैत्र १५)

 

                नेपाल उद्योग वाणिज्य महासंघ, नया“ पत्रिका र आर्थिक पत्रकार समाजको सहकार्य तथा मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ को सह–आयोजनामा हेटौंडामा आर्थिक बहस कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश ३ को सम्बृद्धिको विषयमा चलाईएको बहस कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री मा. कैलाश ढुंगेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, प्रदेश नं. ३ अध्यक्ष दिनेश श्रेष्ठ, मा. ईन्द्रबहादुर बानिया“, मा. कुमारी मोक्तान, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । बहस कार्यक्रममा अर्थ विश्लेषक अच्युत वाग्लेले सहजीकरण गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback