News & Events »

दमक उद्योग वाणिज्य संघको अध्ययन÷अवलोकन भ्रमण । (२०७५ बैशाख ५ गते)

                दमक उद्योग वाणिज्य संघको अध्ययन÷अवलोकन भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूको सभाध्यक्षतामा भएको कार्यक्रममा संघको गतिविधिको वारेमा उहा“ले प्रकाश पार्नुभएको थियो । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेज्यूले भ्रमणको सफलताको शुभकामनासहित दमक र संघको निरन्तर सहकार्य जारी राखी अगाडी बढ्नुपर्ने औंल्याउनु भएको थियो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालज्यूले भ्रमणको वारेमा प्रकाश पार्नु भएको थियो । अध्ययन अवलोकन भ्रमण टोलीमा दमक उद्योग वाणिज्य संघका अध्यक्षलगायत २२ जनाको सहभागिता रहेको थियो । कार्यक्रम संघका महासचिव प्रमोद सिंह रानाभाटज्यूले संचालन गर्नुभएको थियो भने कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष अर्याल, कासस प्रतिमा श्रेष्ठ, निलम पाण्डे, कुलप्रसाद चौलागाईज्यूको उपस्थिति रहेको थियो । भ्रमण टोलीलाई संघको तर्फवाट खादा, टिका लगाउ“दै एकअर्का बीच मायाको चिनो समेत आदान प्रदान गरिएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback