यस संघद्धारा मिति २०७६ कात्तिक २० गते लेखा तथा कार्यक्रम अधिकृत तहको एक पदको पदपूर्तिको लागि जारी सूचना बमोजिम योग्य प्रतिष्पर्धीहरुलाई मिति २०७६ मंसिर ३० गते लिइएको लिखित परीक्षाको नतिजा बमोजिम दोश्रो चरणको परिक्षाको लागि शर्ट लिष्टिङमा पर्न सफल प्रतिष्पर्धीहरुको नतिजा विवरणः
१) श्री एलिना देवकोटा, गढी–६, मकवानपुर
२) श्री जगनाथ लामिछाने, हेटौंडा–५, मकवानपुर
३) श्री नविना कर्माचार्य, हेटौंडा, मकवानपुर
४) श्री शम्भु बर्तौला, मकवानपुर
५) श्री शुभराज लामा, हेटौंडा–१०, मकवानपुर