News & Events »

संघद्वारा डा. उपाध्याय सम्मानित । (२०७४ माघ ८)

 

                संघले हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद उपाध्यायज्यूको सम्मान गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा डा. उपाध्यायलाई भारतको मेवार विश्वविद्यालयबाट क्ष्ःएच्इख्भ्ःभ्ल्त् क्ष्ल् त्ज्भ् ःब्ल्ब्न्भ्ःभ्ल्त् इँ ःग्ल्क्ष्ऋक्ष्एब्ी ँक्ष्ल्ब्ल्ऋभ् क्ष्ल् ल्भ्एब्ी शीर्षकमा विद्यावारिधी (एजम्) उपाधि हासिल गर्नुभएकोमा सम्मान गरिएको हो । कार्यक्रममा बोल्नुहु“दै डा. उपाध्यायले लगनशील भएमा सफलता प्राप्त हुने र मकवानपुरलाई शैक्षिक हब बनाउन सबैले चासो दिनुपर्ने बताउनुभएको थियो । उहा“ले संघ र उपमहानगरपालिका एकापसमा सहकार्य गरी अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गर्नुभएको थियो । महासचिव प्रमोदसिंह रानाभाटज्यूले सञ्चालन गर्नुभएको सम्मान कार्यक्रमका समापन बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेज्यूले गर्नुभएको थियो । कार्यक्रममा पदाधिकारी तथा कार्यसमिति सदस्यज्युहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback