Notice »

व्यवसायिक लेखा तालिम सम्बन्धी सूचना

यस संघ र जिल्ला विकास समिति, मकवानपुरको सहकार्यमा वाणिज्य संकाय तर्फबाट प्लस २ उत्तिर्ण गरेका ५० जना विद्यार्थीहरुलाई निःशुल्क व्यवसायिक लेखा सम्बन्धी अभिमूखिकरण तालिम प्रदान गर्न गइरहेको हुदा ईच्छुक विद्यार्थीहरुले संघको कार्यालयमा मिति २०७२ जेष्ठ २९ गतेसम्म निवेदनको साथमा वायोडाटा र शैक्षिक प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुहुन सम्बन्धित सवैलाई सूचित गरिन्छ । जनजाती तथा ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई विशेष प्राथमिकता प्रदान गरिने छ । ५० जना भन्दा बढी विद्यार्थीहरुको निवेदन पर्न आएमा संघले छनौट गर्नेछ ।

मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बर मार्ग, हेटौंडा–२
सम्पर्क नं. ०५७–५२०३१०, ५२३३१०



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback