Notice »

विद्यान संशोधन सम्बन्धी अत्यन्त जरुरी सूचना (२०७६ मंग्सिर ११)

यस संघको ५३ औं बार्षिक साधारण सभा मिति २०७६ पौष २६ गते हुन गइरहेको व्यहोरा सहर्ष जानकारी गराउदछौं ।  संघको विद्यान २०५१ लाई संशोधन गर्न ५२ वार्षिक साधारण सभावाट गठित समितिले ५३ औं वार्षिक साधारण सभामा संशोधन पेश गरी पारित गर्र्नू पर्ने भएकोले संघका एशोसियट, वस्तुगत, उद्योग तथा वाणिज्य तर्फका सदस्यज्यूहरुको कुनै सुझाव भए मिति २०७६ मंसिर १८ गते भित्र संघमा लिखित रुपमा पेश गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।

विद्यान संशोधन समिति,
मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बरमार्ग, हेटौंडा



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback