News & Events »

कोटेशन आव्हान (२०७६।०८।२३)

यस संघको मिति २०७६ पौष २६ गते हुन गइरहेको ५३ औं बार्षिक साधारण सभाको लागि निम्न कार्यहरु घटाघटको आधारमा गराउन पर्ने भएकाले इच्छुक व्यक्ति, फर्म वा कम्पनीले मिति २०७६/०८/२९ गते दिनको ४ः०० बजेसम्म संघबाट रु २००।०० को कोटेशन फारम खरिद गरी ५ः०० बजेसम्म आफुले दिन चाहेको दररेटको सिलवन्दी कोटशन आव्हान गरिन्छ । 

साथै उक्त कोटेशन खोल्ने कार्यको निमित्त मिति २०७६/०८/३० गते दिनको २ः०० बजे संघमा प्रस्तावक उपस्थित हुनुपर्नेछ । उपस्थित नभएमा संघका प्रतिनिधिको रोहवरमा कोटेशन खोल्न बाधा परेको नमानिने व्यहोरा जानकारी गराइन्छ ।
निम्नः
१) वार्षिक प्रतिवेदन आदि छपाई
२) स्टेशनरी सामान
३) खाना तथा नास्ता क्याटरिङ
४) कर्मचारी पोशाक
५) स्टेज/सजावट

कोटेशन स्वीकृत गर्ने/नगर्ने सम्पूर्ण अधिकार संघमा निहीत रहनेछ ।

मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बरमार्ग, हेटौंडा–२
०५७–५२०३१०/५२३११०



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback