Notice »

मेला २०७५ को स्टल बुकिङ्ग खुल्ला

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा २०७५ फागुन १६ गते देखि २६ गते सम्म क्याम्पा चौर, हेटौंडा–५ मा हुन गइरहेको “राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५” को स्टल बुकिङ्ग खुल्ला गरिएको व्यहोरा जानकारी गराईन्छ ।

बहुराष्ट्रिय उद्योग, राष्ट्रियस्तरका उद्योग, अटो, हाउजिङ/घरजग्गा कारोबार, बैंक, फाईनान्स र ईन्सुरेन्सहरु, घरेलु, महिला उद्यमी, कुटीर, हस्तकला उद्योग, आइ.टी. (कम्प्यूटर,मोबाईल), इलेक्ट्रीक,इलेक्ट्रोनिक्स,हार्डवेयर, कृषि,हर्बल,अर्गानिक,भेट औषधी, रेडिमेड कपडा,गार्मेन्ट्स,जुत्ताचप्पल, रेष्टुरेन्ट/होटल, मिनिरल पानी उद्योग, गैरसरकारी संघसंस्था, शैक्षिक संस्था, टेनिङ सेन्टर, नक्कली गरगहना, आईसकृम पार्लर, मदिरा (डिस्प्ले मात्र), अधिकृत विक्रेता (विक्री प्रदर्शनी), चिया, कफि, कुकिज, डल,कृषि औजार, डेरी, पोल्ट्री लगायत विविध सामान तथा सेवाको कारोबार गर्ने स्टल राख्न इच्छुक महानुभाबहरुले सिघ्र सम्पर्क गर्नु होला ।

 

सचिवालय
राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५
मकवानपुर उद्योग वाणिज्य संघ भवन
चेम्बर मार्ग, हेटौंडा–२, मकवानपुर
फोनः ०५७–५२०३१०, ५२३३१० फ्याक्सः ०५७–५२१११०
E-mail: [email protected]
www.facebook.com/mcci.hetauda

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback