News & Events »

लेखा तथा कार्यक्रम अधिकृत तहको परीक्षाको अन्तिम नतिजा (२०७६ पौष ९)

यस संघद्धारा मिति २०७६ कात्तिक २० गते लेखा तथा कार्यक्रम अधिकृत तहको एक पदको पदपूर्तिको लागि जारी सूचना बमोजिम योग्य प्रतिष्पर्धीहरुलाई मिति २०७६ मंसिर ३० गते लिइएको लिखित परीक्षा, मिति २०७६ पौष २ गते लिइएको प्रयोगात्मक परिक्षा र मिति २०७६ पौष ८ गते लिइएको अन्तरबार्ताबाट सफल र बैकल्पिक हुनुभएका प्रतिष्पर्धीहरुको नतिजा विवरणः

SN Name Result
 1  श्री शम्भु बर्तौला, हेटौंडा, मकवानपुर सफल
 2  श्री जगनाथ लामिछाने, हेटौंडा–५, मकवानपुर बैकल्पिक
 3  श्री नविना कर्माचार्य, हेटौंडा, मकवानपुर बैकल्पिक

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback