News & Events »

मकवानपुर उद्योग वाणिज्य सघंको पहलमा घुम्ति सेवा शिविरः


 
   संघको संयोजकत्वमा साना तथा घरेलु उद्योग कार्यालय र आन्तरिक राजश्व कार्यालयको संयुतm आयोजनामा संघको पश्चिमी क्षेत्रमा व्यवसायीहरुको व्यावसाय दर्ता नविकरणको लागि घुम्ति शिविर  सेवाको उद्घाटन गरियो । सघंको पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालको सभाध्यक्षता, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत लक्ष्मणबाबु श्रेष्ठ, साना तथा घरेलु उद्योग कार्यालयका ना.सु.तथा प्रमुख शिक्षक नारायणप्रसाद खनाल,अर्का ना.सु. सम्झना साई संघका महासचिव महेन्द्र राउतको उपस्थितिमा उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो ।
              २०७२ भाद्र १८ गते शुक्रबार भएको एक दिवशीय घुम्ती शिविरमा पश्चिमी क्षेत्रका व्यावसायी सदस्यहरुले आप्mनो फर्म दर्ता तथा नविकरणको सेवा लिन पाउने संघका महासचिव महेन्द्र राउतले बताउनु भएको थियो । कार्यक्रमा संघका पश्चिमी क्ष्ोत्र समितिका पदाधिकारी तथा सदस्यहरु,ईलेक्ट्रिक तथा ईलोक्ट्रोनिक व्यवसायि संघका महासचिव प्रमोद वाग्ले लगायतकाको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback