News & Events »

प्रजिअ तामाङको विदाई ( २०७६ भाद्र १६)

Farewell of CDO Aasman Tamangमकवानपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको सोमबार विदाई गरेको छ । संघमै एक कार्यक्रम आयोजना गरी विदाई गरिएको हो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा मकवानपुरका प्रजिअ तामाङको विदाई कार्यक्रम आयोजना गरिएको थियो । संघका अध्यक्ष कटुवालले प्रजिअको भूमिका समग्रमा सकारात्मकरुपमा निभाउनु भएको, उद्योग व्यवसाय क्षेत्रमा सहजिकरण प्राप्त भएकोले धन्यवाद ज्ञापन गर्नुहुदै आगामी कार्यकाल सुखद र प्रगतिको कामना गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback