News & Events »

बन्द उद्योग खुलाउन सफलः


संघको नेतृत्व तथा ट्रेड युनियनहरुको पहलमा हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित बन्द रहेको युनाइटेज बु्रअरीज खुलाउन सफल भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेज्यूको अध्यक्षतामा बन्द उद्योग खुलाउन पहल गरिएको थियो । संघ, उद्योग संघ मकवानपुर, श्रम कार्यालय मकवानपुर तथा सम्पूर्ण ट्रेड युनियनको अथक प्रयास पछि उद्योग खुलाउन सफल भएको थियो । आगामी दिनहरुमा उद्योगमा असर पर्ने कुनै पनि कृयाकलापहरु गर्न नपाउने विभिन्न ५ वटा शर्तहरुको बँुदा बनाई निम्नानुसारको रोहवरवालाहरु राखेर निर्णय गराएको थियो ।
रोहवरवालाहरुः
श्री विष्णु खनाल, उपाध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघ ।
श्री श्याम श्रेष्ठ, नि. प्रमुख, श्रम कार्यलय ।
श्री लेखराज पोखरेल, महासचिव, उद्योग संघ मकवानपुर ।
श्री विजयकुमार वैद्य, महाप्रबन्धक, युनाईटेड बु्रअरीज नेपाल प्रा.लि. ।
श्री महेन्द्र राउत, महासचिव, मकवानपुर उद्योग वाणिज्य संघ ।
श्री उज्वल चौंलागाई, कासस मकवानपुर उद्योग वाणिज्य संघ ।
श्री चतुर्भुज राई, नायब महाप्रबन्धक, युनाइटेड बु्रअरीज नेपाल प्रा.लि.
श्री यमबहादुर श्रेष्ठ, केन्द्रिय उपमहासचिवm नेपाल कारखाना श्रमिक संघ
श्री हरिबहादुर क्षेत्री, जिल्ला अध्यक्ष, समग्र उद्योग ट्रेड युनियन नेपाल, मकवानपुर
श्री विरेन्दकुमार लामा जिल्ला अध्यक्ष, नेपाल कारखाना श्रमिक संघ, मकवानपुर
श्री विष्णु रानामगर, जिल्ला अध्यक्ष, अखिल नेपाल औद्योगिक मजदुर संघ, मकवानपुर
श्री सन्तबहादुर राई, युनियन इकाइ अध्यक्ष, समग्र उद्योग ट्रेड युनियन नेपाल, मकवानपुर
श्री प्रेमबहादुर कार्की, युनियन ईकाइ अध्यक्ष, अखिल नेपाल औद्योगिक मजदुर संघ, मकवानपुर



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback