News & Events »

प्रदेश राजधानी कायम गर्न पूर्वप्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश । (२०७५ बैशाख ४)

 

                प्रदेशको राजधानी हेटौंडा कायम राख्न संघले पूर्वप्रधानमन्त्री तथा नेपाली का“ग्रेसका सभापति शेरबहादुर देउवाज्यूलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष कृष्ण कटुवालज्यूको अध्यक्षतामा गएको प्रतिनिधिमण्डलले जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको अवसरमा हेटौंडा आउनुभएका पूर्वप्रधानमन्त्री देउवालाई ज्ञापनपत्र दिएको हो । संघले हेटौंडालाई स्थायी राजधानी कायम गर्न विभिन्न फोरमहरुमा आवाज उठाउ“दै आईरहेको छ ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback