News & Events »

महिला उद्यमीहरुको शुभकामना आदानप्रदान सम्पन्न (२०७६ आश्विन १३)

Greetings Program

मकवानपुर उद्योग वाणिज्य संघ/महिला उद्यमी विकास समितिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको उपलक्ष्यमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उपस्थित महिला उद्यमीहरुले आपसमा शुभकामना आदानप्रदान गरेका थिए । संघको महिला उद्यमी विकास समितिका सभापति निलम वैद्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमकै बीचमा भर्खरै संघको वरिष्ठ सहायक पदबाट अवकास भएका ईमु शर्मालाई प्रसंशा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

 



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback