News & Events »

खानेपानी वोर्ड हेटौडालाई चेक हस्तातरण


     संघले खानेपानी बोर्डलाई एकलाख रुपियाको चेक खानेपानी बोर्डलाई हस्तान्तरण गरेको छ । निजी क्षेत्रले सामाजिक कार्यका लागि लगानी गरेको यो पहिलो पटक हो । चेक हस्तानतरण गर्नुहु“दै संघका अध्यक्षले संघको सहयोगबाट समाजमा पानीको सहजता बृद्धिहुने विश्वासले सहयोग गरेको बताउनुभयो, संघले उद्योग,व्यापार व्यवसाय मात्र नहेरेर सामाजिक कार्यमा पनि चासो देखाएको जानकारी गराउनु भयो । सं३ले यस अ३िपनि धेरै सामाजिक कार्यमा सहयोग गरेको समेत बताउनुभयो । कार्यक्रममा खानी पानी बोर्डका अध्यक्ष विष्६ले खानेपानी संस्थानबा६ वोर्८मा हस्तान्तरणपछि दैनिक १५ लाख लिटरभन्दा वढी पानीको श्रोत वृद्धि गरिएको बताउनुभयो  । संस्थानको वक्यौता ६६ लाख रुपियाभन्दा वढी रहेको तर, वोर्डले द्धढ लाखमा झारेको उनले बताउनुभएको थियो । संस्थानले हस्तान्तरण गर्नुुभन्दा अ३िल्लो महिनामा मासिक १४÷१५ लाख रुपिया महशुल संक्लन गथ्र्यो भने अहिले सरदर २२ देखि २४ लाख रुपियासम्म संक्लन हुने गरेको जानकारी उहा“ जानकारी दिनुभयो  । विष्टले आगामी आर्थिक वर्षमा पिप्ले, हेटौडा ४ चिल्डे«न पार्क र राप्ती खोलाको किनारमा डिपवोरिङ गर्ने र पानीको श्रोत वढाउने तयारी भईरहेको वताए । विष्टले नगरपालिकाको क्षेत्रफल वढेसगै खानेपानी वितरणका लागि चुनौती थपिएको वताउदै नगरका सवै स्थानमा पानी पु¥याउन सरोकारवाला र सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठले संघले सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै एकलाख रुपिया हस्तान्तरण गरेका बताउनुभयो । श्रेष्ठले वोर्डले गरेको कामप्रति खुसी व्यक्त गर्नुभएको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback