News & Events »

नवआगन्तुक प्रमुख जिल्ला अधिकारीज्यूको स्वागत । (२०७५ श्रावण १५)

                संघले मकवानपुर सरुवा भएका आउनुभएका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी अस्मान तामा·ज्यूको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण अग्रवालज्यूको अध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रममा अध्यक्ष कटुवालले जिल्लाको विषयबस्तु, व्यावसायिक समस्या, पार्कि·, सिसिटिभी र सुरक्षास्थितिको विषयमा तामा·को ध्यानाकर्षण गराउनुभएको थियो । स्वागत कार्यक्रम आयोजना गरी सम्मान गरिदिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुहु“दै प्रमुख जिल्ला अधिकारी तामा·ले जिल्लालाई अपराधमुक्त बनाउने र यसकोलागि सबै संघसंस्थाहरुको सहयोग जरुरी रहेको बताउनुभएको छ ।

                स्वागत तथा छलफल कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माज्यूले आफ्नो क्षेत्रगत विषयमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, बस्तुगत संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback