Notices »

५०औ बार्षिक सभाकोलागि प्रतिनिधि परिबर्तन गर्न र प्रस्ताव पेस गर्न

फागुन २१ गते बिहान ८ बजेबाट पल्पसा सभागृहमा उद्योग बाणिज्य संघको स्वर्ण महोत्सव तथा ५०औ बार्षिक सभा हुँदैछ उपस्थित भैदिनु हुन सदस्यज्युहरुमा अनुरोध छ.
प्रतिनिधि परिबर्तन गर्न सभाको ७ दिन अगाडी प्रमाण सहित र प्रस्ताव पेस गर्न ३ दिन अगाडी लिखित प्रस्ताव सहित संघमा सम्पर्क गर्नु होला


MCCI