Notices »

हेटौंडा बसोबास संरक्षण समितिको अत्यन्त जरुरी सूचना ।

हाल केही दिन देखि हेटौडा बजार क्षेत्रका राजमार्गको २५ मीटर भित्र पर्ने निजी सम्पत्तिलाई क्षतिपूर्ति, मुआब्जा नदिई गैर कानूनी रुपले सडक डिभिजन कार्यालयले भत्काएको विरोधमा आ–आफ्ना सम्पूर्ण व्यवसाय बन्द गरी व्यवसायी तथा घरधनीहरुको आन्दोलनलाई थप बल पुर्याउन सहयोग गरिदिन हुन अनुरोध छ ।
हेटौंडा बसोबास संरक्षण समिति, मकवानपुर ।