News & Events »

स्वर्ण महोत्सव तथा ५० औं वार्षिक साधारण सभा फागुन २१ गते

मकवानपुर उद्योग वाणिज्य संघको माघ २१ गते बसेको कार्यसमिति नियमित बैठकले संघको स्वर्ण महोत्सव तथा ५० औं वार्षिक साधारण सभा २०७३ फागुन २१ गते गर्ने निर्णय गरेको छ । स्वर्ण महोत्सव तथा ५० औं वार्षिक साधारण सभाको अवसरमा संघले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्नेछ 

जसमा निवन्ध प्रतियोगिता,

खेलकुद अन्तर्गत फुटसल कार्यक्रम २०७३ फागुन १४ गते ।
रक्तदान कार्यक्रम २०७३ फागुन १५ गते ।
फलफूल वितरण कार्यक्रम २०७३ फागुन १६ गते ।
लोगोसहितको होर्डिङबोर्ड स्थापना २०७३ फागुन १७ गते ।
महिला उद्यमी विशेष कार्यक्रम २०७३ फागुन १८ गते ।
प्रतिक्षालय उदघाटन २०७३ फागुन १९ गते रहने छ