News & Events »

मकवानपुर उद्योग वाणिज्य संघको सूचना !!!



मकवानपुर जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुले मिति २०७२ बैशाख १२ र १३ गते गएको महाभुकम्पमा परेर भएको धनजनको क्षतीको विवरण मकवानपुर उद्योग वाणिज्य संघमा आएर जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं । संघ यस घट्ना प्रति दुःख प्रकट गर्दछ ।

                    महासचिव
                     महेन्द्र राउत