News & Events »

फुटपाथ सम्बन्धि मकवानपुर उद्योग वाणिज्य संघको अनुरोध (2074/10/29)

हेटौंडा बजार क्षेत्रमा सडक दुर्घटना न्यूनिकरण गर्न र आगन्तुकहरुको सहज आवागमनको लागि हेटौंडा उपमहानगरपालिका कार्यालयले २०७४ फागुन १ गतेलेखि फुटपाथमा राखिएको सामान फिर्ता नहुने गरी जफत गर्ने भएकोले पसलको ढोकासम्म मात्र समान राखी फुटपाथ खाली गर्नुहुन सम्पूर्ण व्यवसायीहरुमा संघ हार्दिक अनुरोध गर्दछ । अटेर गरी फुटपाथमा सामान राखी नगरपालिकाबाट सामान जफत भएमा व्यवसायी स्वयम् जिम्मेवार हुने व्यहोरा सूचित गरिन्छ ।
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा