Notices





मकवानपुर उद्यँेग वाणिज्य संघलाई कार्यक्रम अधिकृत पदका लागि योग्य नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ । यसका लागि देहाय बमोजिमका आवश्यकता विवरण हुनुपर्नेछ ।

१.    स्नात्तक तह वा सो भन्दा माथि उत्र्तीण गरेको हुनुपर्नेछ ।
२.    मस्यौदा लेखन, विश्लेषण तथा वाक दक्ष्ँता हासिल गरेको हुनुपर्नेछ ।
३.    नेपाली तथा अंग्रेजीमा पत्राचार गर्न, परियोजना लेखन र व्यावसायिक योजना निर्माण गर्न सक्षम हुनु पर्नेछ ।
४.    संघ अन्तर्गतका कुनै पनि कार्यक्रम/तालिम कार्यक्रम संचालन गर्न सक्ष्ँम हुनुपर्नेछ ।
५.    संघको योजना तर्जुमा तथा सो को कार्यान्वयन गर्न सक्ष्ँम हुनुपर्नेछ ।
६.    कम्प्युटर (MS Office, Pagemaker, Power point, Photoshop, Email, Internet)सम्बन्धी ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा २०७२ फागुन २० गतेदेखि ३० गतेसम्म हुने राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२ मा स्टल लिन चाहानु हुने व्यवसायिक संघ/संस्था, उद्योग, प्रतिष्ठान, शैक्षिक संस्था, कृषि, घरेलु, संघसंस्था लगायतले तुरुन्त स्टल बुकिङ गरी आफ्नो स्थान सुरक्षित राख्न हुन हार्दिक अनुरोध गर्दछौं । स्टल बुकिङको लागि कार्यालय समयमा संघमा सम्पर्क राख्नुहोला ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा–२
०५७–५२०३१०/५२३३१०

... Read More

संघको आगामी २०७२ माघ ९ गते हुन गईरहेको ४९ औं बार्षिक साधारण सभामा उद्योग, वाणिज्य, एशोसियट, बस्तुगत तर्फको प्रस्ताव मस्यौदा पेश गर्नका लागि संघमा आवद्ध सदस्यहरुको कुनै प्रस्ताबहरु भएमा मिति २०७२ माघ ६ गते भित्र लिखित रुपमा संघमा पेश गर्नुहुन अनुरोध गरिन्छ । साथै प्रतिनिधि फेरबदल गर्नुपर्ने भए माघ २ गते भित्र संघमा लिखित जानकारी गराउनु हुन र चालु आ.व. २०७२/७३ को लागि विलम्ब शुल्क नपर्नेगरी पौषमसान्तसम्म सदस्यता नविकरण गर्न सकिने व्यवस्था गरिएकोले नकिवरण बाकी सदस्यहरुले सिघ्र नविकरण गर्नुहुन  अनुरोध गरिन्छ ।   

महेन्द्र राउत
महासचिव
मकवानपुर उद्योग वाणिज्य संघ ।
०५७–५२०३१०, ०५७–५२३३१०

... Read More