Notices

यस संघको यही पौष १५, १६ र १७ गते ५१ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम हुन गईरहेको व्यहोरा अवगत गराउ“दै निम्नानुसार सूचना सम्प्रेषण गरिन्छ ।
उम्मेद्वारहरुको हकमा ः
१.    उम्मेद्वारहरुले आपैm वा उम्मेद्वारका समर्थकहरुले होर्डिङ्ग बोर्ड, प्mलेक्स, पर्चा, पम्प्लेट, तुल, व्यानर, टिसर्ट, टोपी, ज्याकेट आदिको प्रयोग गरी प्रचार प्रसार गर्न गराउन पाईने छैन ।
२.    माईकिङ्ग, जुलुस, नाराबाजी गरी उम्मेद्वारहरुले एकअर्का विरुद्ध कुनै पनि किसिमको नकारात्मक टिप्पणी गर्न पाईने छैन । सामाजिक संजाल वा संचारमाध्यमहरुमार्पmत गलत टिप्पणी, डर, त्रास, धाकधम्की, गालीगलौज वा व्यक्तिगत आक्षेप लगाउन पाईने छैन ।
मतदाताहरुको हकमा ः
१.    मतदान कार्यमा भाग लिन संघको परिचय पत्र ... Read More




« previous123456789next »