News & Events


मकवानपुर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय हेटौडा तथा उद्योग विभाग त्रिपुरेश्वरको संयुक्त आयोजनामा वौद्धिक सम्पत्ति सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ ।
    संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको सभाध्यक्षता तथा उद्योग विभागका महानिर्देशक ध्रुर्वलाल राजवंशीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको  थियो । उक्त कार्यक्रममा संघका अध्यक्षले स्वागत मन्तब्यका साथै वस्तुस्थितिको बारेमा समेत प्रकाश पार्नुभयो । अहिलेको २१ औं शताब्दिमा पैतृक सम्पतीको भन्दा बौद्धिक सम्पतिको महत्व बढि रहेको विचार व्यक्त गर्नुभएको थियो । वौद्धिक सम्पत्ति कुनै व्यक्तिको दिमागको सिर्जना र मानव कल्याणकारी भएकोले उत्पादित औद्योगिक सम्पत्तिका विषयमा समय समयमा जानकारी दिंदा त्यो वस्तुको महत्व थाहा पाउन सकिन्छ भन्ने उद्देश्यका ... Read More


भारतीय दुतावास र नेपालमा विभिन्न संघसंस्था मिलेर गरिने कामबाट नेपाललाई व्यवसायिक तथा सामाजिक सम्बन्ध विस्तारमा निकै सहयोग पुग्ने निष्कर्ष निकालिएको छ । भारतीय महावाणिज्य दुतावास वीरगञ्ज र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शक्रबार हेटौंडामा भएको नेपाल भारत व्यावसायिक अन्तरक्रिया तथा प्रदर्शनी कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको उत्पादन भारत निर्यात गर्दा दिदेशीय सम्बन्ध मजबुत हुनुको साथै आर्थिक लाभ पनि लिन सकिने बताउनुभएको थियो ।
    अन्तरक्रिया कार्यक्रममा बोल्दै भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदुत अञ्जु रञ्जनले नेपालमा उत्पादन हुने सामानहरु निकै गुणस्तर र आकर्षणयुक्त हुने भन्दै त्यसले भारतीय बजारमा निकै राम्रो स्थान पाउने बताउनुभयो । नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीका साथै मैनबत्तिको विशेष ... Read More



मकवानपुर उद्योग वाणिज्य संघ तथा भारतीय वाणिज्य महादूतावासको सहकार्यमा २०७० फागुन ३० गते र चैत १ गते द्विपक्षीय व्यावसायिक
अन्तरक्रिया तथा प्रदर्शनी मेला हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सभागृहमा हुने मेलामा मकवानपुरको उत्पादनहरु हस्तकला, कृषि उपज, हर्वल, तथा गैरकाष्ठजन्य उत्पादनहरुको प्रदर्शनी हुनेछ । उक्त मेलाले नेपाल र भारतको व्यापारिक सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास लिइएको छ । उक्त मेलामा भारतीय महावाणिज्य दूतावासका विशेष व्यक्तिहरु, पट्ना, भारत विहार राज्यका व्यापारीहरुको जमघट हुने हुदा उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार हुने प्रवल सम्भावना रहेको बुझिन्छ ।   मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन हुनुका साथै समग्र जिल्लाकै आर्थिक विकासमा टेवा पुग्ने विश्वास ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको मूख्य आयोजना तथा हेटौंडा नगरपालिका र जिल्ला विकास समितिको मूख्य आयोजनामा गत माघ ११ गतेबाट हेटौंडाको हुप्रचौरमा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला माघ १९ गते सकिएको छ । ११ दिनसम्म चलेको मेलामा करिब १९ करोड ६० लाख रुपिया“को कारोबार भएको जनाइएको छ ।
    मेलामा करिब ४ लाख ७५ हजार दर्शकले अवलोकन गरेको मेलाका प्रवक्ता तथा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव माधव न्यौपानेले जानकारी दिनुभयो । मेलाको अन्तिम दिन मात्र करिब ३ करोड रुपिया“को कारोबार भएको आयोजकले जनाएको छ । आइतबार मात्र २५ हजार दर्शकले अवलोकन गरेका छन् । मेलाको उत्तरार्धमा दर्शकको भीड तथा कारोबार निकै बढेको ... Read More


संघको आयोजनामा एनबिआई र इन्टरनेशनल एलर्डद्वारा तयार पारिएको औद्योगिक सुरक्षाबल सम्बन्धी कार्यपत्र प्रस्तुत विषयमा छलफल कार्यक्रम आयोजना गरिएको छ ।
    आज भएकोे कार्यक्रममा संघका अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रमा भएको थियो । कार्यक्रममा बोल्दै मकवानपुरका सहायक प्रजिअ हरिप्रसाद भण्डारीले औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको र थप सुरक्षा आवश्यक परे उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्नुभयो । व्यवसायीहरुले समन्वय र सहयोग गर्न जरुरी रहेको समेत उहा“ले बताउनुभयो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष ज्यूले हेटौंडा औद्योगिक क्षेत्र तथा अन्य निकायमा राम्रो सुरक्षा पाइएको बताउनुभयो ।
    हेटौंडामा हाल २० जना सुरक्षाबल रहेका छन् । औद्योगिक क्षेत्रमा राजनीतीकरण बढी हुने भएकाले एक ... Read More


मध्य क्षेत्र प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको छ । उहा“ले सुरक्षाको चिन्ता नगर्नमा सबैमा आग्रह गर्नुभएको छ । मकवानपुरमा आउने नवआगन्तुकलाई स्वागत गर्ने संघको परम्पराअनुसार माघ २ गते डिआईजी प्रकाश अर्यालको सम्मानमा  कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै अर्यालले जनताको चाहनाअनुसार सुरक्षा व्यवस्था मिलाइने प्रतिवद्धता जनाउनुभयो । उहा“ले यस क्षेत्रको सुरक्षाका निम्ती नया“ योजना ल्याउने बताउ“दै गुण्डागर्दी पूर्णरुपमा नियन्त्रण गर्ने बताउनुभयो । मकवानपुर लागूऔषधको व्यापारमा अग्रणी रहेको भन्दै अर्यालले त्यसको नियन्त्रण गर्नुका साथै भारतबाट  आयात हुने लागूऔषधलाई नियन्त्रण गर्ने अर्यालको प्रतिवद्धता रहेको थियो ।
    कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा मध्यमाञ्चल उद्योग ... Read More


संघका पूर्व अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा शोकसभाको आयोजना गरिएको छ । गत मंसिर १७ गते निधन भएका श्रेष्ठको स्मृतिमा संघको आयोजनामा शोकसभा भएको थियो । १३ औं दिनको पुण्यतिथिका दिन संघको भवनमा शोकसभाको आयोजना गर्दै उहा“को निधनप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
    संघका अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षतामा शोकसभा भएको थियो । सभामा मकवानपुरका सञ्चारकर्मी, संघका कार्यसमिति सदस्य, पदाधिकारी, पूर्व अध्यक्ष तथा शुभेच्छुकको सहभागिता रहेको थियो । शोकसभामा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालले मकवानपुरको औद्योगिक विकासमा श्रेष्ठको योगदान महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । जीवनभर निस्वार्थ ढंगले समाजसेवामा लागिरहेको भन्दै ढकालले श्रेष्ठको खलेर प्रशंसा गर्नुभयो ... Read More


नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले श्रमशक्ति निर्यातबाट मुलुक समृद्ध बन्न नसक्ने धारणा व्यक्त गर्नुभएको छ । युवाशक्ति वैदेशिक रोजगारीमा जा“दा मुलुक नबन्ने उहा“को भनाइ छ ।
    मकवानपुर उद्योग वाणिज्य संघको ४७ औं साधारणसभाको  हेटौंडामा उद्घाटन गर्दै उहा“ले
रोजगारको अवसर सिर्जना गरेर अन्य देशमा गइरहेको युवा शक्तिलाई रोक्न सकेमात्र मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको हो ।
    दोस्रो संविधानसभाको निर्वाचनपछि पनि युवा विदेश जाने क्रम झन् बढेको उल्लेख गर्दै मुख्यसचिव पौडेलले भन्नुभयो– ‘हामीले युवालाई भविष्यप्रति आशावादी अझै बनाउन सकेका छैनौं ।’ संविधानसभाको निर्वाचनपछि पनि मुलुकका समस्या समाधान हुन्छ भन्नेमा युवा विश्वस्त हुन नसकेकाले विदेश गइरहेको पौडेलले ... Read More


संविधानसभाको निर्वाचनमा मकवानपुरबाट चुनिएका प्रतिनिधिहरुले आफूहरु जिल्लाको औद्योगिक विकासका लागि प्रतिवद्ध रहेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको स्वागत कार्यक्रममा बोल्दै नवनिर्वाचित सभासदहरुले संविधान निर्माण भए मात्रै देशले निकास र समृद्धि पाउने दावी गर्दै संविधान निर्माणपछि देश स्वतः विकासको गतिमा जाने बताए ।
    कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित इन्द्र बानिया“ले जनताले आफूहरुलाई संविधान निर्माणका लागि चुनेको बताउ“दै उनीहरुको म्यान्डेडअनुसार काम गर्ने बताउनुभयो । आफू र आफ्नो पार्टीले आगामी दिनमा बन्द हड्ताल नगर्ने प्रतिवद्धता जनाएको भन्दै आगामी दिनमा त्यसलाई कार्यान्वयन गर्नमा जोड दिने उहा“को प्रतिवद्धता थियो । ‘औद्योगिक अवस्था नसुध्रेसम्म देशको अवस्था ... Read More


ललितपुर उद्योग वाणिज्य संघका भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम आयोजना गरिएको छ ।
भ्रमणका क्रममा मकवानपुर आइपुगेका टोलीलाई संघको सभाकक्षमा एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष भुवनलाल श्रेष्ठज्यूले संघको गतिविधिका बारेमा जानकारी गराउनुभएको छ भने कार्यक्रममा हेटौंडामा जडान हुन थालेको सीसी टिभी, सुरुङमार्ग, व्यवसायकर, थ्रेसहोल्ड, मिसम्याच, घरवहाल समस्या, मेलालगायतको विषयमा छलफल भएको थियो ।
स्वागत कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशी, निवर्तमान अध्यक्ष मृगेन्द्रमान प्रधान, महासचिव सविन श्रेष्ठलगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा ललितपुर उवासंघका अध्यक्ष जोशीले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमकैरुपमा कान्तिराजपथलाई तत्कालिन समयमा ... Read More


Bhuwan Lal Shrestha (President)

मकवानपुर उद्योग वाणिज्य संघले राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) को आर्थिक सहयोगमा जिम्मेवार व्यवसाय पुरस्कार –२०७० वितरण गर्नको लागि जिल्लास्तरीय पुरस्कार संयोजन समिति निर्माण गरेको छ । उक्त समितिमा ५ सदस्य रहेका छन् । जसको संयोजकमा संघका अध्यक्ष भुवनलाल श्रेष्ठ, सदस्यहरु संघका महासचिव माधव न्यौपाने, घरेलु महासंघका अध्यक्ष निरा गोर्खाली, घरेलु महासंघका सदस्य गणेशहरि उप्रेती र घरेलु कार्यालयका शाखा अधिकृत चन्दनकुमार अमात्य रहेका छन् । जिम्मेवार व्यवसाय पुरस्कार प्रदान गर्न आवश्यक फर्म विवरण संकलन कार्यका लागि स्थानीय घरेलु उद्योग महासंघ र मउवा संघ कार्यालयमा फर्मको व्यवस्था गरिएको थियो । कार्यक्रमलाई प्रभावकारी बनाउनकोे लागि संघले स्थानीय सञ्चार माध्यममा सूचना प्रवाह गरेको ... Read More


National Industrial Trade Fair 2070

Date: 2070/10/09 - 2070/09/19 BS

Venue: Lokatantrik (Hu.Pra.) Chaur

Promoted by: Business & Export Promotion Centre, FNCCI & NTB

Organized by: DDC Makawanpur & Hetauda Municipality

Managed by: Makawanpur Chamber of Commerce & Industry (MCCI)

... Read More



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback