News & Events

आश्विन १२, २०७३ । दक्षिण कोरियाको दोश्रो ठुलो शहर वुसानमा आयोजना हुन लागेको आप्रवासीहरुको वहुसांस्कृतिक मेला माम्फमा सहभागि हुन मकवानपुरवाट आएको प्रतिनियिध मण्लले आज वुसान उद्योग वाणिज्य संघसंग भेटधाट गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत तथा कार्यसमिति सदस्य उज्वल चौलागाइले आज वुसान उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष लि काव जोन तथा वुसान उद्योग वाणिज्य संघका एज्युकेटिभ डाईरेक्टर लि अल जोइसंग भेट गर्नु भएको हो । भेटमा दिपक्षीय हित तथा आपसी सहकार्यमा छलफल भएको छ ।
छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले वुसान उद्योग वाणिज्य संद्योका कावा अध्यक्ष तथा प्रतिनिधिहरुलाइ संघको ५० ... Read More


हेटौंडा । १० आश्विन । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले आज हेटौंडा बजारका खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद सकिएका खाद्य पदार्थ, फोहोर लगायतका कमी कमजोरी भेटिएको थियो । अनुगमन टोलीले एक पटकका लागि  सचेत गराउदै म्याद गुज्रिएका खाद्य पदार्थलाई सञ्चारकर्मीहरुको रोहबरमा नष्ट गरेका थिए । हेटौंडा बजारमा रहेका करीब २ दर्जन विभिन्न किराना पसलबाट करीब १ लाख बराबरको म्याद सकिएका खाद्य सामग्री भेटिएको थियो । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेव आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, प्रहरी नायब निरीक्षक ... Read More


जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले आज हेटौंडा बजारका होटलहरुको भान्सा अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद सकिएका खाद्य पदार्थ, फोहोर लगायतका कमी कमजोरी भेटिएको थियो । अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य पदार्थलाई आफैसंग लगेका थिए भने भान्सा घरलाई एक पटकका लागि सफा गर्न सचेत गराएको छ । हेटौंडा बजारमा रहेका होटल एभोकाडो, सीमा, अनमोल, सामना लगायतका होटलहरुमा अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेव आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रणका खाद्य प्राविधिक विक्रम लिम्बु, जगतप्रसाद चौधरी, दिनेश ढुङ्गाना, राष्ट्रिय उपभोक्ता ... Read More