Mela
Rapti Mahotsav 2076

प्रथम राप्ती महोत्सब २०७६
२०७६ असोज ३० देखि कार्तिक ९ गते सम्म
राप्ती ७, बिरेन्द्रनगर, चितवन
आयोजक: राप्ती उबासंघ र राप्ती नपा

... Read More

Reverse Buyers Sellers Meet

(Electrical Product)

on 17 to 19 October, 2019 (30 Asoj to 2 Kartik, 2076)

at NSIC New Delhi, India.

Organizer: PHD Chambers of Commerce & Industry

 

... Read More

कोसेली महोत्सब २०७६
२०७६ असोज १० देखि १४ गते सम्म
जैन भवन, बिराटनगर
आयोजक: उद्योग संगठन मोरंग, महिला उद्धम समिति र नेपाल युवा उधमी मंच
सम्पर्क नम्बर: ०२१-५२५७१२/५३७६४६

... Read More

प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औधोगिक ब्यापार महोत्सब
२०७६ भाद्र १९ देखि २९ गते सम्म जुम्लामा
आयोजक: जुम्ला उद्योग बाणिज्य संघ
सम्पर्क:
087-520391, 520038
Fax : 977-87-520038
Email : [email protected]

... Read More

Chengdu South Asia Procurement & Trade Expo in China

hosted by Chendgu Municipality People's Government

from Sept 23 to 27, 2019

... Read More

Nepal's Only Annual Medical Devices Expo & Conference. Reg & Get Info On Deals & Exhibiting Companies. NEPAL MEDICAL SHOW, Dec 13-15 KTM
https://bit.ly/2YYPTPb
 
... Read More

आगामी २०७५ फागुन १६ गतेदेखि २६ गतेसम्म हेटौंडा ५ स्थित क्याम्पा चौरमा ११ दिने राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५ आयोजना गर्न गईरहेको छौं ।

मकवानपुरका स्थानीय तथा मौलिक बस्तुहरुको प्रदर्शनी,  भेषभुषाहरुको प्रवद्र्धन, हस्तकला, औद्योगिक बस्तु तथा सेवाहरुको प्रवद्र्धनसंगसंगै जिल्लाको पर्यटन प्रवद्र्धनको लक्ष्यसहित यो मेला आयोजना गरिदै छ। स्थानीय कलाकारहरुको प्रवद्र्धनकालागि हेटौंडा आईडल र बालबालिकाहरुकालागि मनोरञ्जनजन्य कृयाकलापहरुसमेत आयोजना गरिने यो मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संघसंस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादनहरु प्रदर्शन गरिनेछन् । मेलालाई पूर्ण रुपमा कृषि, पर्यटन, उद्योग र व्यवसायको प्रवद्र्धन गर्ने थलोको रुपमा अघि बढाईनेछ ।

... Read More

आगामी मेला– २०७२ फागुन २० देखि ३० सम्म ११ दिन हुन गैरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।

... Read More

मनहरी महोत्सव–२०७१
आयोजकः मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समिति, मनहरी
मितिः २०७१ पुस १५ देखि २२ गतेसम्म
स्थानः मनहरी बजार, मकवानपुर
सम्पर्कः मकवानपुर उद्योग वाणिज्य संघ, मुख्य कार्यालय हेटौंडा–०५७–५२०३१०, ५२३३१०,  मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समिति ०५७–४१४०८९

... Read More

National Industrial Trade Fair 2070

Nation Events in Hetauda

... Read More

« previous12next »


Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback